सिरहाबाट अबैध लागु औषध (ब्राउन सुगर) सहित शेख पक्राउ ।

बीरगंज एक्सप्रेस
२०७८ भाद्र १८, शुक्रवार १४:५७ बजे

जितेश मण्डल -सिरहा ,१८  भाद्र  l आज करिब १२:०० बजेको समयमा सिरहा न.पा. १७ काली चौक स्थितमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा मिर्चैया न.पा.५ बस्ने वर्ष २६ को मोहमद नियाज सेखको साथबाट १०.५ ग्राम (साढे दश ग्राम) ब्राउन सुगर बरामद गरिएको छ।

निजलाई लागू औषधि सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्