काठमाडौं उपत्यकामा होली खेल्ने युवायुवतीहरुको व्यापक भिड

संवाददाता
२०७८ चैत्र ३, बिहिवार १३:४० बजे

काठमाडौं। कोरोना महामारी कम भएसगै यसपटक  देशका पहाडी तथा हिमाली भेगमा भब्य तरिकाले  होली पर्व मनाइएको छ ।

काठमाडौं उपत्यकामा पनि  यसपटक धुमधामका साथ होली मनाइएको छ ।

आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड नै रहेको थियो । न्युरोड गेट देखि बसन्तपुरसम्म होलि खेल्ने युवायुवतीहरुको हुल नै देखिन्थ्यो । उनिहरु भन्दै थिए,” लामो समयपछी होलि मनाइदै छौ रमाइलो त गर्नै पर्यो नि!” काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म अहिले होलि खेलेर रमाइलो गर्नेहरुको भरिभराउँ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

संवाददाता

संवाददाता

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्