सडक अतिक्रमण वडाअध्यक्ष सिंहले खाली गराए ।



वीरगंज । अतिक्रमण गरिएका सडक वडाअध्यक्ष सिंहले खाली गराएका छन । लामो समय देखि छिपहरमाई गाउपालिका को वडा नं. ३ टोल झलमहियामा रहेको सुपनबाबा मुल बाटो अतिक्रमणका चपेटामा परेर साँगुरिएको थियो ।

सडक साँगुरिदा सवारी आवत जावत गर्न समस्या हुँदै आएको थियो । छिपहरमाई -३ का वडा अध्यक्ष दिपेन्द्र सिंहले बुधबार गाउँपालिकाको डोजर लगाएर सडक अतिक्रमण खाली गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज