प्रधानमन्त्री रोजगार कार्यक्रम धोबिनी गापामा आज देखि शुरू,अध्यक्ष चौहानले गरे उदघाटन



राजन कुमार बानिया पर्सा २१ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि परिश्रमिकमा अधारित सामुदायिक अायोजना कार्यक्रम पर्साको धोबिनी गाउँपालिकाको वडा नं २ भिखमपुरमा अाज देखि शुरु भएको छ। धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहानले अाफै कोदालो चलाएर उदघाटन गर्नु भएको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिका रहेका दलित गरिब महिला पुरुष ,हरुलाई सय दिन रोजगार दिने कार्यक्रम रहेकोले अाफ्नै गाउँ बाट शुरु गरेका छन। कार्यक्रममा धोबिनी गाउँपालिका रोजगार संयोजक मुन्ना पटेल ,दिलिप पटेल, स्थानिय जनप्रतिनिधि ,लगायत मजदुर महिला, पुरुष हरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज