प्रि–ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट



काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ ।

सूचक १ हजार ८४८ दशमलव ७९ विन्दुमा अडिएको छ ।



बिहीवार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज