नदिमा करेन्ट लगाई माछा मार्ने चारजना पक्राउ

न्यूज डेस्क
२०७९ चैत्र १९, आइतवार १८:०३ बजे

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाबाट नदीमा करेन्ट लगाई माछा मार्ने चारजनालाई बरहथवा नगर प्रहरीले पक्राउ गरेको छ ।

नगर प्रहरी हवल्दार चन्द्रमोहन दत्तसहित चारजना नगर प्रहरीको टोलीले बरहथवा नगरपालिका वडा नं. १० सितापुरस्थित सोती नदीमा अवैधरुपमा करेन्ट लगाई माछा मार्ने सिकिन्द्र सहनी , रामबाबु मुखिया , नरेश सहनी र हरिन्द्र सहनीलाई माछा मार्ने उपकरण सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्यभईरहेको भइरहेको बरहथवा नगर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्