भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करबाट १२० किलो गाँजा बरामद l
वीरगंज, २७ असोज l पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट...
