वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १९, बिहिवार ०९:३१ बजे

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो ।



उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप लागेको थियो ।

उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्