पर्सा २८ मंसिर । पर्साको कालिकामाई गाउँपालिका वार्ड नम्बर ५ बिरंचीबर्वामा रहेको नेपाल रास्ट्रिय प्राथमिक बिधालयमा नयाँ भवनको लागि अाज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुजापाठ गरि शिलान्यास गर्नु भएको छ। गाउँपालिकाको सहयोगमा नेराप्राबी बिरंचीबर्वामा दुई कोठे भवन निर्माणको लागि १८ लाखको लागतमा बिधालय भवन निर्माण हुन लागेको गापा अध्यक्ष गुप्ताले बताए । सिलान्यास कार्यक्रममा वडा अध्यक्ष जय नारायण प्रसाद कुर्मी, सदस्य प्रमोद गुप्ता लगाए धेरै जनाको सहभागिता रहेको थियो।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
प्रतिक्रिया!