प्रतिनिधिसभा हाजिर गरेर हिँड्ने ठाउँ नबनोस् : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसदकाे सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताए ।



संसदमा सांसदकाे कम उपस्थितिलाई लिएर पटक–पटक आलाेचना हुँदै आएकाे छ ।



संसदमा गणपूरक सङ्ख्या नपुग्दा कहिलेकाहीँ बैठक नै स्थगित हुने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज