खानेपानी मन्त्री प्रदीप यादवको स्पेन भ्रमण स्वीकृत

न्यूज डेस्क
२०८२ असार ९, सोमबार २३:०२ बजे

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव स्पेन भ्रमणमा जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्री यादवको असार १५ देखि १९ गतेसम्मको स्पेन भ्रमण स्वीकृत गरेको हो ।

उनी खानेपानी तथा सरसफाईसम्बन्धी कार्यक्रममा भाग लिन त्यसथर्फ जानेछन् ।

यस्तै सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्