पेस्तोल ताक्ने इन्सपेक्टरमाथि कारबाही प्रक्रिया सुरु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीयमाथि पेस्तोल ताकेर तर्साउने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन शुरु भएको छ । इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन...
