शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण ।
वीरगंज । मधेशमा जारी सितलहर र चिसोले प्रभावितहरुलाई कम्बल वितरण गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सितलहर केन्द्रित राहत वितरण कार्यक्रम अन्तरगत छिपहरमाई गाउँपालिका वार्ड नं १...
