मधेस प्रदेशको विषयगत समिति बाँडफाँटमा दलहरूबीच सहमति
जनकपुरधाम, २२ माघ । मधेस प्रदेशको सातवटा विषयगत समिति बाँडफाँटमा दलहरूबीच सहमति भएको बताइएको छ ।प्रदेशसभामा प्रतिनिधित्व गरेका सातवटै संसदीय दलहरूले एक/एक विषयगत समिति पाउने सहमति भएको हो । लोकतान्त्रिक...
