वीरगंज यातायात कार्यालयमा खुलेआम घूस कारोबार : मन्त्रीको आडमा प्रमुख साह र दलालको मिलेमतोमा लाइसेन्स बिक्री !
वीरगंज,। मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा काज सरुवामा आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा खुलेआम घूस कारोबार सुरु गरेका छन्। प्रमुख साहको नियुक्तिपछि एक महिनामै...
