पर्सामा प्रहरीको अभियान: ८ हजारभन्दा बढी अवैध गाँजा बोट नष्ट, नागरिकलाई सूचना दिन अपिल
वीरगंज । पर्सा प्रहरीले बहुदरमाई, जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकामा अवैध गाँजा खेती फडानी गरेको छ। ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले मंगलबार बहुदरमाई...
