घुमुवा भन्दै रकम असुलीको आरोपमा पक्राउ परेका वर्णवालमाथि अर्को खुलासा, प्रहरीमा जागिर लगाइदिने भन्दै २ लाख ५ हजार ठगी गरेको आरोप
वीरगञ्ज । पर्साको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका अशोक वर्णवालमाथि अर्को ठगीको आरोप...
