पर्सामा तस्करीको खुलासा: दुई समूहबीच विवादपछि लुटपाट, उतम तिवारीसहित तीनजना पक्राउ
वीरगंज । पर्सा जिल्लाको ग्रामीण क्षेत्र अमरपट्टी सिमानाबाट भइरहेको तस्करीको संगठित गतिविधि बुधबार राति उजागर भएको छ। दुई तस्कर समूहबीच भएको झडप र लुटपाटका कारण यो घटना सार्वजनिक भएको हो।...
