जसपाले बोलायो कार्यकारिणी समितिको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ। समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो।



जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ।



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज