उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बालुवाटारमा १० दलको बैठक सुरु



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ ।

केही बेरअघि सुरु भएको बैठकमा उपराष्ट्रपतिको चुनाव र प्रधानन्त्रीले संसदबाट विश्वासको मत लिने विषयमा समझदारी बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज