उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बालुवाटारमा १० दलको बैठक सुरु

न्यूज डेस्क
२०७९ चैत्र १, बुधवार १७:३७ बजे

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ ।

केही बेरअघि सुरु भएको बैठकमा उपराष्ट्रपतिको चुनाव र प्रधानन्त्रीले संसदबाट विश्वासको मत लिने विषयमा समझदारी बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्