कालिकामाई गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ प्रसाद यादव हाजिर

संवाददाता
२०८० असार १३, बुधवार १५:५१ बजे

राजन बानिया । पर्सा १३ असार । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसान यादव हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।कालिकामाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा अध्यक्ष बशिष्ट कुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेको थियो।

परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो
प्रमुख प्रसाशकिय अधिकृत यादवलाई जनप्रतिनिधिहरु र कर्मचारी हरुले फुलमाला र अवीर लगाएर गाउँपालिकामा स्वागत गरेका थिए ।प्रमुख प्रशासकीय अधिकृत यादवले कालिकामाई गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिका को काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

संवाददाता

संवाददाता

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्