डा.मधुलाई जिताउन झौवामा रणनीतिक छलफल



पर्सा २९ कार्तिक । पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीलाई जिताउनको लागी बिन्दवासिनी गाउँपालिको झौवामा रणनीतिक छलफल भएको छ ।
डा.मधुलाई जिताउन कुनै कसर बाकि नराख्ने छलफल भएको जसपाका युवा नेता पवन सिंहले बताउनुभएको छ ।
त्यसक्रममा बिन्दवासिनी गाउँपालिका पूर्व पालिका अध्यक्ष श्रीलाल सह कानु, जसपा नेता हनिफ अंसारी, संजय चौहान, बुधन साह, लियाकत अंसारी लगायतको सहभागिता रहेको जसपा पर्साका क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज