अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ मंसिर १३, मंगलवार १४:३७ बजे

पर्सा १३ मंसिर । नेपाल विद्यार्थी संघ पर्साका पुर्व अध्यक्ष विकास तिवारीको नेतृत्वमा गएको टोली ले निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाल लाइ स्वागतको गरेका छन्।
नेपाली कांग्रेसका मधेस प्रदेश सभाति रमेश रिजाल पर्सा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुसीयालीमा नेपाल विधार्थी संघका पुर्व अध्यक्ष विकास तिवारीको नेतृत्वमा गएको टोलीले रिजाल कै निवासमा पुगी एक कार्यक्रमका बिच खाँदा ओढाइ तथा फुलमाला टिका लगाई स्वागत गरेका छन्।
निर्वाचित प्रतिनिधि सभा सदस्यलाइ स्वागत गर्दै पुर्व अध्यक्ष तिवारीले जितको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।भने प्रतिनिधि सभा सदस्य रिजाल‌ले धन्यवाद ज्ञापन गरेका थिए।
स्वागत तथा सम्मान कार्यक्रममा युथ काग्रेस नेपालका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ताले निर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाइ जितको बधाई दिदै ५ वर्षे सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। त्यसतै नेविसंघका केशव,अभय कर्ण,धर्मराज यादव,सागर लामा,शेष हजरा,जे.पि.ठाकुर लगायतका व्यक्तिहरुले‌ दोसाला ओढाइ तथा फुलमाला टिका लगाइ स्वागत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय