उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले गठन गर्‍यो समिति



काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्‌‌ बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज