बुधबार थपिए ४ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमित थपिएका छन् ।

९५० वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यस्तै बुधबार थप दुईजना संक्रमणमुक्त भएका छन् ।



योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज