काठमाडौं। प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।
सरुवा अनुसार केही जिल्लाका एसपी फेरिएका छन्। दुई महिनाअघि मात्र चितवन गएका गौतम मिश्रलाई पर्सा पठाइएको छ ।
चितवनमा राजन लिम्बुको सरुवा भएको छ।
बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ।
यस्तो छ सुची,क्लिक गर्नुहोस्
प्रतिक्रिया!