काठमाडौं। नेपाल प्रहरीका ३७ जना डिएसपीहरु एसपीमा वढुवा सिफारिस भएका छन्।
बढुवा समितीको बैठकको माघ ११ गतेको निर्णय अनुसार उनीहरुलाई एसपीमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जसअनुसार कुलदिप चन्द, सुमित खड्का,ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, नबिन कृष्ण भण्डारी , तिलक भारती, राजन चापागाइ, नबिन कार्की , मुकुन्द रिजाल, भेषराज रिजाल, श्याम कुमार सारु मगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, रुगम कुँवरलगायतका डिएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन्।
हेर्नुहोस् बढुवा सूची
प्रतिक्रिया!


