बौद्धबाट स्रोत नखुलेको ४९ लाख नगदसहित एकजना पक्राउ

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १८, बुधबार १५:४७ बजे

काठमाडौं । स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखा घर भएका धावा घ्याल्सेन बौद्ध तिनचुलेबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



आरोपीले सो नगद ताइवानबाट ल्याएको प्रहरीलाई बताएका छन् ।

उनीबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्