निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १९, बिहीबार १०:२२ बजे

काठमाडौं । निर्वाचन आयोगले अहिले ४ः ३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

 



सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिन लागेको हो ।

आयोगको परामर्शमा सरकारले मंसिर ४ गते निर्वाचनको मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्