नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न पारस पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको विरगंञ्ज महानगरपलिका ५ का पारस...
