भ्लादिमिर पुटिनको दाबी – नर्ड स्ट्रिम पाइपलाइनमा भएको विस्फोटमा अमेरिकाको हात छ
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष नर्ड स्ट्रिम पाइपलाइन विस्फोटमा अमेरिकाको हात भएको आरोप लगाएका छन् । उनले स्ट्रिम पाइपलाइन विस्फोटमा युक्रेनी कार्यकर्ताको संलग्नता रहेको भन्ने सिद्धान्त ‘पूर्णतया...
