यतीको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको बुधबार...
