उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बोलायो पदाधिकारी बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारीको बैठक...
