गुप्तचरका दुई एसएसपी डिआइजीमा बढुवा



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृत अनुसन्धान निर्देशक(डिआइजी)मा बढुवा भएका छन् । किशोर श्रेष्ठ र संजय यादबको केही दिनअघि डिआइजीमा बढुवा भएको हो ।

विभागका दुई अनुसन्धान निर्देशक पद रिक्त भए । साथै तल्लो तहमा पनि बढुवाको तयारी अघि बढाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज