काठमाडौं । क्वालिटी फिल्म ईन्टरटेनमेन्टले आयोजना गरेको क्वालिटी इन्टरटेनमेन्ट अबार्डबाट कलाकार प्रेम पाण्डे सर्बोकृस्ट चरीत्र अभिनेता बन्न सफल भयका छन।करिब दुई दशक देखि नेपाली कलाकारितामा सक्रिय पाण्डे ,प्रदिप भट्टराई निर्देशित सफल चलचित्र जात्रै जात्रा बाट छानिएका हुन।चलचित्र क्षेत्र संग सम्बन्धित थुप्रै सस्थाका प्रतिनिधि हरु एबम बरिस्ठ कलाकर्मिहरुको बाक्लो उपस्थिति रहेको यो समारोह पश्चात् सन्चारकर्मिहरु संग संक्षिप्त्त कुराकानी गर्दै बिजेता पाण्डेले यो सम्मान बाट आफू अझै कला क्षेत्रमा ससक्त भएर लागिरहन उत्प्रेरणा मिलेको प्रतिक्रिया दिए।
२०७८ आश्विन १४, बिहीबार १२:४५ बजे
ताजा समाचार
लोकप्रिय
© 2024 Birgunj Express | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer